पूर्व सांसद नरेन्द्न साह लामो समय देखि समाज सेवामा अग्रसर रही अहिले सर्लाहि क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार हुन्।
साहलाई उद्दमी व्यक्तित्व, विकासप्रेमी, राज्य...
राजनीति समग्र समाज र राष्ट्र हितको लागी गरिनु पर्छ । व्यक्तिगत स्वार्थको लागी होइन् ।