पूर्व सांसद नरेन्द्न साह लामो समय देखि समाज सेवामा अग्रसर रही अहिले सर्लाहि क्षेत्र नम्बर ३ बाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार हुन्। साहलाई उद्दमी व्यक्तित्व, विकासप्रेमी, राज्य प्रति इमान्दार तथा जनता प्रति बफादार नेताको रुपमा समेत चिनिन्छ । सर्लाहिका जनाताको हरेक सुख दु:खामा साथ दिदै आएका साहले भुकम्प पिडित, बाढि पिडित तथा कोभिड महामारीले अक्रन्त जनसमुदायलाई व्यक्तिगत रुपमा समेत सहयोग गरेकाले स्थानीय बासिन्दाको मन मुटुमा बस्न सफल छन् ।
राजनीति भनेको आफ्नै पद, प्रतिष्ठा र अझ पैसाका लागि हो भन्ने बिम्बहरु बन्दै गएको समयमा कर्मथलो भन्दा जन्मथलो नैं प्यारो लाग्ने बताउने साहले राजनीति अहिले पनि आफ्ना लागिभन्दा दुःखी, गरिब, पीडामा परेका व्यक्ति र समाजका लागि हो भन्ने विश्वास राख्छन । समाज र देशको भविश्य निर्माणका लागि हो भन्ने बिम्ब हुन पूर्व सांसद नरेन्द्र साह।
https://youtu.be/IepEZlLyma0