पूर्व सांसद नरेन्द्न साह लामो समय देखि समाज सेवामा अग्रसर रही अहिले सर्लाहि क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार हुन्।
साहलाई उद्दमी व्यक्तित्व, विकासप्रेमी, राज्य...
समाजसेवी साहले अशक्तलाई खाद्यान्न दिए अनि बाटो समेत तत्काल मर्मत गराईदिए